Give us a Call
056-493738 , 493798
Send us a Message
info@maulakalikahospital.com
Visit our Location
Bharatpur - 10 Chaubiskoti (In front of Airport)
12:00 AM
Maulakalika Hospital - Bharatpur 2079आषाढ 18 गते शनिबार
यही मिति 2079आषाढ 18 गते शनिबारका दिन काठमाण्डौ टिचिङ अस्पतालमा कार्यरत वरिष्ठ Neurophysician Dr. Niraj Gautam यस मौलाकालिका अस्पताल चौविस्कोठी भरतपुर चितवनमा आउदै हुनुहुन्छ, विभिन्न समस्या भएका विरमीहरु जस्तै, नसा सम्वन्धि समस्या, टाउको दुख्ने, माइग्रेन, Parkinson's Disease, प्यारालाइसिस संबन्धी समस्या, हात - खुट्टा जम्झमाउने, हात खुट्टा लाटो हुने, प्रेसरले हानेको मस्तिष्कघात, सम्वन्धि संपूर्ण बिरामीहरूले समयमै आफ्नो नाम दर्ता गराई मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौं। संपर्क नं 056-493738, 9855088002
056-493738 , 493798
info@maulakalikahospital.com
Bharatpur - 10 Chaubiskoti (In front of Airport)