• info@maulakalikahospital.com
  • 056-493738 , 493798

Message from Chairperson

Home Message from Chairperson

Message from Chairperson

मौलाकालिका अस्पतालका अध्यक्ष डा. माणिकलाल मानन्धरले अस्पताललाई चितवनको राम्रो अस्पताल बनाउने बताउनु भएको छ । कान्तिपुर हेल्थसँग कुराकानी गर्नुहुँदै डा. मानन्धरले वाईपास रोडमा रहेको आफ्नै जग्गामा एक सय शैयाको अस्पताल बनाउने प्रक्रिया शुरु भईसकेको बताउनु भएको हो ।

उहाँले नयाँ भवनको वैशाखबाट जग खन्ने काम शुरु हुने जानकारी दिंदै उक्त भवनको नक्सा पास भईसकेको छ र केही आर्थिक व्यवस्थापन गरेर काम अगाडि बढाउने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “नयाँ भवन आधुनिक हुनेछ । त्यसमा उपकरणहरु पनि अत्याधुनिक जडान गरिन्छ । नयाँ भवन बनाएर एक सय शैयाबाट आधुनिक सुविधा सहित सेवा दिन थालेपछि चितवनको एउटा राम्रो अस्पताल हुन्छ 

 

Give us a Call

056-493738 , 493798

Send us a Message

info@maulakalikahospital.com

Visit our Location

Bharatpur - 10 Chaubiskoti (In front of Airport)