• info@maulakalikahospital.com
  • 056-493738 , 493798

Mission and Vision

Home Mission & Vision

Mission & Vision

मौलाकालिका अस्पताललाई चितवनको राम्रो अस्पताल बनाउने  । 

 

वाईपास रोडमा रहेको आफ्नै जग्गामा एक सय शैयाको अस्पताल बनाउने प्रक्रिया शुरु भईसकेको  ।

 

नयाँ भवनको  नक्सा पास भईसकेको छ “नयाँ भवन आधुनिक हुनेछ । त्यसमा उपकरणहरु पनि अत्याधुनिक जडान गरिन्छ ।

 

नयाँ भवन बनाएर एक सय शैयाबाट आधुनिक सुविधा सहित सेवा दिन थालेपछि चितवनको एउटा राम्रो अस्पताल हुन्छ 

Give us a Call

056-493738 , 493798

Send us a Message

info@maulakalikahospital.com

Visit our Location

Bharatpur - 10 Chaubiskoti (In front of Airport)